पत्रपत्रिकाबाट
ठूला आयोजनाको मर्मत ५ वर्षसम्म ठेकेदारले गर्नुपर्ने
काठमाडौं - पाँच करोड रुपैयाँभन्दा बढी लागतका पूर्वाधार आयोजना निर्माण सम्पन्न भएको ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने भएको छ ।ठूला आयोजना लामो समय सञ्चालनमा रहने भएकाले अबदेखि ठेक्का व्यवस्थापन गर्दा निर्माण सम्पन्न भएप ...
ओलीको प्रस्ताव पछि दोधारमा प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद धरापमा पर्न लागेपछि पार्टीभित्रको विवाद साम्य पार्ने सूत्रका रूपमा शनिबारको सचिवालय बैठकमा ‘मंसिरमा महाधिवेशन’ गर्ने प्रस्ताव ल्याए ।झन्डै एक महिनादेखि ओलीको निःसर्त राजीनामा हुनुपर्ने अडान राख्दै आए ...
घुम्तीमा ट्याक्टर खस्दा ७ को मृत्यु
काठमाडौं - घरबाट सडक निर्माणमा मजदुरीका लागि फर्कंदै गरेका युवा चढेको ट्याक्टर शनिबार राति घुम्तीमा चालकले सडक ठम्याउन नसक्दा खसेर ७ जनाको मृत्यु भएको छ । प्यूठानको भिंगृ–स्वर्गद्वारी खण्डको रुमाले नजिक राति ११ बजे लु२त ४२३४ नम्बरको ट्याक्टर सड ...
म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु, महाधिवेशन छिटो गरौँ : प्रचण्ड
काठमाडौं - पार्टी नै फुट्ला झैं गरी बढेको नेकपा अध्यक्षद्वयको विवाद अन्ततः मंसिरमा महाधिवेशन गर्ने विषयमा सहमतिमा पुगेको छ।प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन गर्न शनिबार राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहा ...
स्थापनाको १८ वर्षपछि नियमावली बन्दै
काठमाडौ - स्थापनाको १८ वर्षपछि विशेष अदालतको नियमावली तर्जुमा प्रक्रिया अगाडि बढेको छ । २०५९ सालमा नै विशेष अदालत ऐन बने पनि बल्ल नियमावली बन्ने भएको हो ।नियमावली नबन्दा कार्यविधिको सरलीकरण, फैसला कार्यान्वयनको संयन्त्र स्थापना तथा कार्य विवरण निर्धा ...
नेटवर्किङमा पुरानै ‘गिरोह’ सक्रिय
काठमाडौ - वस्तुको प्रत्यक्ष बिक्रीका नाममा सर्वसाधारणलाई ठगी गरेका ‘गिरोह’ लाई नै सरकारले पुनः नेटवर्किङ व्यवसाय गर्न इजाजत दिएको खुलेको छ ।२०६८/६९ ताका लाखौं सर्वसाधारणलाई ठगी गरेका कम्पनी सञ्चालकहरूले नयाँ कम्पनीमार्फत कानुनी वैधताका लागि गरेका प्र ...

.gif)