आर्थिक

बागमती प्रदेशले ल्यायो ५१ अर्बको बजेट

हेटौंँडा - वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो वर्षभन्दा झण ...

बिहिबारसम्म सेयर बाजर नखुल्ने

काठमाडौं - कोरोनाका कारण लामो समयासम्म बन्द भएको सेयरबजार सरकारले लकडाउन खुकुलो बनाएपनि नखुल्ने भएको छ। आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई सेयर बजार नखोल्ने निर्णय गरेको हो।बैठकले असार ४ गते बिहीवारसम्मको लागि थप च ...

आज सुन चाँदीको भाउ स्थिर

काठमाडौं - आइतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ तोकेको छ।लकडाउन पश्चात १२ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ जेठ २९ गतेदेखि नै ...

सेन्चुरी बैंकले अन्तरिम लाभांश वितरण गर्ने

काठमाडौं - सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष ०७५-०७६ को मुनाफाबाट अन्तरिम लाभांश वितरण गर्ने भएको छ  । बैंकले कोभिड–१९ को महामारीले गर्दा लाभांश वितरण गर्न स्वीकृति पाए पनि वार्षिक साधारणसभा हुन नसकेका कारण अन्तरिम लाभांश वितरण गर्न लागेको हो ।&nb ...

कोरोना बीमाको दाबी भुक्तानी गर्ने पहिलो कम्पनी बन्यो नेको इन्स्योरेन्स

काठमाडौं - कारोना भाइरस कोभिड १९ को दाबी भुक्तानी गर्नेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो बीमा कम्पनी बनेको छ ।कृषि विकास बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएपछि नेको इन्स्योरेन्सले एक लाख रुपैया भुक्तानी ...

विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण दिने

काठमाडौं - विश्व बैंकले नेपाललाई ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालमा सडक पूर्वाधार विकासका लागि उक्त ऋण रकम बैंकले स्वीकृत गरेको हो ।कोरोना महामारीपछिको अवस्थामा व्यापार वृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायात ...