प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै, सीमा विवादबारे सरकार गम्भीर रहेको सभामुखको विश्वास खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 44 काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस