आर्थिक

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

काठमाडौं - लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम ...

साउन १ गतेबाट अनलाइन कारोबार गर्न नेप्सेलाई बोर्डको निर्देशन

काठमाडौं - नेपाल धितोपत्र बोर्डले बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी धितोपत्र कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ।धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा यस प्रणालीमा सुधार ...

बागमती प्रदेशले ल्यायो ५१ अर्बको बजेट

हेटौंँडा - वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो वर्षभन्दा झण ...

बिहिबारसम्म सेयर बाजर नखुल्ने

काठमाडौं - कोरोनाका कारण लामो समयासम्म बन्द भएको सेयरबजार सरकारले लकडाउन खुकुलो बनाएपनि नखुल्ने भएको छ। आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई सेयर बजार नखोल्ने निर्णय गरेको हो।बैठकले असार ४ गते बिहीवारसम्मको लागि थप च ...

आज सुन चाँदीको भाउ स्थिर

काठमाडौं - आइतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ तोकेको छ।लकडाउन पश्चात १२ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ जेठ २९ गतेदेखि नै ...

सेन्चुरी बैंकले अन्तरिम लाभांश वितरण गर्ने

काठमाडौं - सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष ०७५-०७६ को मुनाफाबाट अन्तरिम लाभांश वितरण गर्ने भएको छ  । बैंकले कोभिड–१९ को महामारीले गर्दा लाभांश वितरण गर्न स्वीकृति पाए पनि वार्षिक साधारणसभा हुन नसकेका कारण अन्तरिम लाभांश वितरण गर्न लागेको हो ।&nb ...