आर्थिक

७ कम्पनीको २ करोड ४८ लाख २४ हजार ५२३ कित्ता सेयर नेप्सेमा सुचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा यस साता ७ कम्पनीको २ करोड ४८ लाख २४ हजार ५२३ कित्ता धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकृत भएको छ।नेप्सेका अनुसार चार कम्पनीका ५० लाख २४ हजार ५२३ कित्ता बोनस, दुई कम्पनीको ५० लाख कित्ता ऋणपत्र, एक कम्प ...

ग्लोबल आइएमई बैंकद्वारा कर्णाली प्रदेशलाई १० लाख सहयोग

काठमाडौं - ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकमक ...

किस्ता तिर्न ताकेतापछि १५५ गाडीको चाबी बैंकलाई

काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् ।ऋण लि ...

कारोबारको दुई घण्टामा १४ अंक बढ्यो नेप्से

काठमाडौं - सोमबार कारोबारको दुई घण्टा अवधिसम्ममा नेप्से परिसूचक १४.०९ अंक बढेर एक हजार २७९.५५ विन्दुमा पुगेको छ। बजार खुलेको करिब १ घण्टासम्म नकारात्मक रहेको नेप्से, १२ बजेपछि बढ्न थालेको हो।सो अवधिसम्ममा स्वदेशी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्क ...

५० रुपैयाँको नयाँ नोट आजबाट चल्तीमा

काठमाडौं - नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट आजबाट चल्तीमा ल्याएको छ । साविककै आकार, प्रकार तथा रङमा थप बिशेषतासहितको नयाँ नोट बजारमा आएको हो ।कुल २४ करोड थान ५० का नयाँ नोट छापिएकोमा आजबाट ७ करोड थान बजारमा आएको राष्ट्र बैंकले जनाएको छ ...

आइतबारदेखि साधना लघुवित्तको शेयर बिक्री हुँदै

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्थाको छ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आइतबारदेखि बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता रु १०० का दरले कूल रु छ करोड ६१ लाख ५२ हजार बर ...