आर्थिक

ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य

काठमाडौं - ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रर्वद्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम ...

गरिमा विकास बैंकले सार्वजनिक यातायात धनीलाई १ महिनाको ब्याज छुट दिने

काठमाडौं - नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक गरिमा बिकास बैंकले “हायर पर्चेज” शीर्षकमा कर्जा सुविधा लिएका ऋणीलाई २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरु ...

नेप्सेमा आज पनि लाग्यो दोस्रो सर्किट ब्रेक,४० मिनेटको लागि सेयर कारोबार बन्द

काठमाडौं - सेयर बजारमा खरिदमा चाप बढेर नेप्से सूचक ५ प्रतिशतले बढेपछि बजार ४० मिनेटको लागि बन्द भएको छ।यसअघि बजार खुलेको १३ मिनेटमा सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात २० मिनेटपछि खुलेको बजारमा लगातार बृद्धि आँउदा खुलेको ...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा मंगलवार मध्यरातदेखि लागू हुने गरी वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा मूल्य  वृद्धि गरेको हो ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रू.५ र डिजेल तथा मटितेलमा प्रतिलिटर रू.२& ...

नागरिक लगानी कोषको नाफा ३७ करोड ९४ लाख

काठमाडौं -  नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषले चैत मसान्तसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड १७ लाख रुपैयाँ बढ ...

बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछ : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयो ...