आर्थिक

बन्दाबन्दीको असरः बढ्यो खाद्यान्नको मूल्य

बनियानी - कोभिड–१९ का कारण बन्दाबन्दी गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो ।बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू १० ...

कोरोना रोकथामलाई वाग्मती प्रदेशद्वारा नौ करोड ९३ लाख निकासा

मकवानपुर - वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई रु ...

रेमिटेन्स एक खर्ब २५ अर्व घट्ने !

काठमाडौं -  नेपालको प्रमुख दातृ संस्था विश्व वैंकले विदेशमा गएका नेपाली कामदारहरुले पठाउने रेमिट्यान्स यो आर्थिक वर्षमा एक खर्ब २५ अर्व घट्ने अनुमान गरेको छ । वैंकले कोरोना भाइरसको कारण त्यस्तो अवस्था सृजना भएको उल्लेख गरेको छ ।प्रवासन र विकाससम ...

आमाको मुख हेर्ने दिनमा एनआईसी एशियाको विशेष अफर

काठमाडौं - एनआईसी एशिया बैंकले आमाको मुख हेर्ने दिनमा आफ्ना ग्राहकका लागि विशेष अफर ल्याएको छ । बैंकका ग्राहकलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार साम ...

कोरोना कोषमा प्राइम लाइफको ७ लाख ५० हजार सहयोग

काठमाडौं - जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख का ...

कोरोना कोषमा २ अर्ब ११ करोड संकलन

काठमाडौं - कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र रु एक करोड ३५ लाख तीन ह ...