आर्थिक

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक पाइने

काठमाडौं - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । नव वर्ष २०२१ को उपलक्ष्यमा ‘आइएमई पे’ ले आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर ...

एनआईसी एशिया बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

काठमाडौं - एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ ।यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान ...

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं - इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ ।रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवामनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला ...

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सवारी कर्जा लगानी गर्ने सम्झौता

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड बीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्र ...

एक बर्षको अवधिमा करिब १३ अर्ब नाफा कमाउन आयल निगम सफल

काठमाडौं - नेपाल आयल निगमले एक वर्षको अवधिमा करिव १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । कोराना भाइरस(कोभिड-१९)को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले झन्डै ...

पाम आयल प्रतिबन्धपछि १४ अर्बको भटमासको तेल भारत निर्यात

काठमाडौं - नेपालको पाम आयललाई भारतले प्रतिबन्ध लगाएपछि त्यसको असर निर्यातमा परेको छ । यो आर्थिक वर्ष ५ महिनामा जम्मा ४ लाखको पाम आयल निर्यात भएको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा ११ अर्बको निर्यात भएको थियो ।भारतको प्रतिबद्ध पछि व्यापारीहरुले पाम ते ...