आर्थिक

मेरो शेयर केही दिनका लागि बन्द

काठमाडौं - मेरो शेयरमा केही दिनका लागि बन्द भएकाे छ । मेरो शेयरमा समस्या आएपछि मंगलबार बेलुका ८ बजेबाट दिनका लागि बन्द गरिएकाे सीडीएससीले जनाएकाे छ ।मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने ...

ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट

काठमाडौं - ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दि ...

चन्द्रागिरीको सेयर मूल्य २ हजार नाघ्यो

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन् ...

एलजीले ल्यायो ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’

काठमाडौं - नेपालको सबै भन्दा धेरै विक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई” जारी गरेकाे छ । यस योजना अन्तर्गत एलजीको लागी नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक ...

बाजुराको मार्तडीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि उक्त नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ ।ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर ग ...

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग

 काठमाडौं - पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् ।पर्यटन क्ष ...