आर्थिक
गण्डकीमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत
काठमाडौं, पोखरा - गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको स ...
धितोपत्र बजारमा बजेटको सकारात्मक असर
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ ।नेप्से १२.५४ बिन्दुले बढेर दुई ...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थाप ...
बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई प्राथमिकता
काठमाडौं, वाग्मती - सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्तुत गरेको बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई लक्ष्य गरी विभिन्न विकास निमार्णका आयोजना प्राथमिकतामा परेका छन् ।प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारले पूर्वी मकवानपुरको छतिवनमा कृष ...
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् । ...
खेलकुद क्षेत्रको बजेट बढ्यो
काठमाडौं - सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ।शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिएका हुन् । सरकार ...

.gif)