आर्थिक

प्रदेश-१ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस

काठमाडौं - प्रदेश १ सरकारले आगामी जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते २ बजे वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तर ...

‘सिजी इन्टरनेट’ सेवा शुरु, ९९९ रुपैयाँमा उपलब्ध हुने

काठमाडौं - सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंं उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेव ...

शिखर इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं - शिखर इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि  बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।सो सम्बन्धी सम्झौताम ...

कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुराम ...

बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ - महासङ्घ

काठमाडौं - नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८-७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने  प्रयास गरेको ...

एनआईसी एशिया लघुवित्तका ग्राहकले पाए व्याज रकममा १० प्रतिशत छुट

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई व्याज रकममा १० प्रतिशत छुट दिएको छ । संस्थाले ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना अन्तर्गत ग्राहकलाई बैंशाख महिनाको व्याजमा सो मात्राको छुट दिएको हो ।संस्थाले आफ्ना सेवाग्र ...