आर्थिक

तीनकुने-जडीबुटी सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

काठमाडौं - सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।सो सुरूङ मार्ग बनाउन १ अर्ब ८० करोड बजेट छुट्टाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।यस्तै, सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका सातदोबाट ...

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

काठमाडौं - सरकारले रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेले रेलमार्गका लागि उक्त बजेट विनियोजन गरेको बताएका हुन् ।आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनको ...

खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड बजेट विनियोजन

काठमाडौं - खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । ...

मेलम्ची खानेपानी आयोजनालाई तीन अर्व ५१ करोड विनियोजन

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको लार्के र याङ्ग्री खोलाबाट दैनिक ३४ करोड लिटर पानी प्रणालीमा ल्याउन सुरुङ लगायत अन्य पूर्वाधार निर्माणका लागि तीन अर्व ५१ करोड  बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षक ...

पशुपतिलाई ३५ करोड बजेट

काठमाडौं - पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ ।शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।  ...

बाल विकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

काठमाडौं - सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन ...