आर्थिक
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ, २ लाखलाई रोजगारी दिइने
काठमाडौं - सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ छुट्याएको छ ।शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा रोजगारी सिर्जना गरी २ लाखलाई रोजगारी दिइने भनिएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जज गरी २ लाख जनालाई १ सय दि ...
विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, सिम ‘फ्रि’ मा
काठमाडौं - सरकारले वैकल्पिक शिक्षाको लागि ल्यापटप किन्न १ प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरतलाई वैकल्पिक शिक्षाको लागि ल्यापटप ...
सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो, वृद्धभत्ता ४ हजार पुग्याे
काठमाडौं - सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भक्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभक्ता ४ हजार पुर्याको बताए ...
सरकारले कोरोना खोप किन्न छुट्टायो २६ अर्ब ७५ करोड बजेट
काठमाडौं - सरकारले कोभिडविरुद्धको खोप खरिदको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिने प्रतिबद्धता ...
नेपालको अर्थतन्त्र भूकम्पले भन्दा धेरै कोरोनाले प्रभावित, आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक
काठमाडौं - नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन ...
नेप्सेमा १४ अर्ब ७६ करोडको कारोवार
काठमाडौं - धितोपत्र बजारमा हरेक दिन जसो नयाँ नयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपवाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ । कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर दुई हज ...

.gif)