आर्थिक

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती र निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रूपैयाँ लगानी गर्ने जनाएको छ ।मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रूपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रूपैयाँ ...

नेशनल माइक्रो फाइनान्स लघुवित्तले ८० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं - नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । ...

‘नबिल आई कार्ड’का लागि अब अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौं - नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आई कार्ड’ सेक्सनमा ग ...

एनआईसी एशिया बैंकको आकर्षक क्यासब्याक योजना

काठमाडौं - एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं: मोबाइल बैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ । उक्त योजनाअनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता ...

२४ घण्टामा ६ हजार बढीले जिते कोरोना

काठमाडौं - गत २४ घण्टामा  ६ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं - हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।बिहीबार छाया कम्प्लेक्सको होटेल अलफ्टमा भएको एक कार्यक्रमका बीच नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिम ...