अपराध
सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ
काठमाडौं - सुनसरीको बराहक्षेत्र– ७ बोराबाधबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका– ५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।बुधबार साँझ ...
चन्द्रागिरिको बसुण्डोलमा एक बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ
काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ । सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि– २ बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । हुम्ला ताजाकोट गाँउपालिका– २ घर भई सोह ...
कुलेश्वरबाट ७ जुवाडे पक्राउ, २ लाख नगद र ८ लाखको चेक बरामद
काठमाडौं - कुलेश्वरबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा ७ जनालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार कुलेश्वरका ...
कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ
काठमाडौं, म्याग्दी - जिल्लाको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग् ...
घरायसी विवादमा बुबाले गरे छोराको हत्या
काठमाडौं,बुटवल - रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् ।तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।मदिरा सेवन गरेका बुवाले घर ...
जनकपुरधाममा महिलामाथि एसिड प्रहार
काठमाडौं - जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको हो ।नगरको वडा नम्बर ७ स्थित जानकीनगरस्थित माईतीमा आएकी साहमाथि शनिबार बिहान एसिड प्रहार ...