अपराध
ललितपुरमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
काठमाडौं, ललितपुर - ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरी डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४२ वर्षीय हर्क बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।हर्क बहादुरले ती ...
लागुऔषधसहित सासू-बुहारी पक्राउ
काठमाडौं - जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्त ...
भारतीय नक्कली नोटसहित मोरङमा दुई पक्राउ
काठमाडौं,मोरङ- शुक्रबार राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४ सय र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारती ...
वडाध्यक्ष धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला
काठमाडौं, अछाम - अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का ...
पाँचथर शुभाङमा पतिद्धारा बन्चरो प्रहार गरि पत्नीको हत्या
काठमाडौं, पाँचथर - हिलिहाङ गाउपालिका ५ साविक शुभाङमा गए राति करिव १ बजे धनबहादुर उभरकोटीले आफ्नै पत्नी दुर्गामाया पुर्कुटीको हत्या गरेका छन । ३० बर्षीया दुर्गामायालाई सुतेको ठाँउमा करिब ३० वर्षीय धनबहादुरले पत्नीलाई बन्चरो प्रहार गरि हत्या गरेको स्था ...
आफूले रोजेको केटासँग विवाह नगर्दा जंगलमा लगेर बहिनीको हत्या
काठमाडौं, खोटाङ - आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाक ...

.gif)