अपराध
नागढुंगाबाट डेढ करोड रुपैयाँसहित २ जना पक्राउ
काठमाडौं - काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट डेढ करोड रुपैयाँसहित २ जना पक्राउ परेका छन् । सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा एक भारतीय तथा ...
त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुई जना पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसा ...
ललितपुरमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
काठमाडौं, ललितपुर - ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरी डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४२ वर्षीय हर्क बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।हर्क बहादुरले ती ...
लागुऔषधसहित सासू-बुहारी पक्राउ
काठमाडौं - जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्त ...
भारतीय नक्कली नोटसहित मोरङमा दुई पक्राउ
काठमाडौं,मोरङ- शुक्रबार राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४ सय र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारती ...
वडाध्यक्ष धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला
काठमाडौं, अछाम - अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का ...

.gif)