अपराध

बैँकमा कार्यरत गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

काठमाडौं - नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार ...

नैकापमा २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं - काठमाडौंको नैकापमा २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। चन्द्रगिरि नगरपालिका -१४ नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका(१३ का ३८ वर्षीय वीरबहादुर मगर पक्राउ परेका हुन्। उनले २३ वर्षीया महिलाल ...

सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

काठमाडौं - सुनसरीको बराहक्षेत्र– ७ बोराबाधबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका– ५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी  रहेका छन् ।बुधबार साँझ ...

चन्द्रागिरिको बसुण्डोलमा एक बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ

काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ । सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि– २ बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । हुम्ला ताजाकोट गाँउपालिका– २ घर भई सोह ...

कुलेश्वरबाट ७ जुवाडे पक्राउ, २ लाख नगद र ८ लाखको चेक बरामद

काठमाडौं - कुलेश्वरबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा ७ जनालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार कुलेश्वरका ...

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ

काठमाडौं, म्याग्दी - जिल्लाको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग् ...