अपराध

प्युठानमा ४८ किलो अबैध श्रीखण्ड सहित एक ब्यक्ति पक्राउ

काठमाडौं,प्यूठान - जिल्लाको माण्डवी गाउँपालिका ३ चकचकेबाट प्रहरीले अवैध श्रीखण्डको काठ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ५८ किलो १३ ग्राम अवैध श्रीखण्डको काठ सहित प्यूठान नगरपालिका वडा नं २ क्वाडीका ललित पाण्डे पक्राउ परेका प्यूठान प्रहरीका सूचना ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

काठमाडौं,कञ्चनपुर - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपु ...

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली

काठमाडौं - नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउ ...

भागरथी हत्याका अभियुक्त भट्ट डोटी बाल सुधारगृहमा

काठमाडौं,डोटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबा ...

८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

काठमाडौं - कपिलवस्तुमा ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त ह ...

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

काठमाडौं, कञ्चनपुर - लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।&nb ...