अपराध
कलंकीमा एक पुरुषको ढुङ्गाले हानेर हत्या, एक युवक पक्राउ
काठमाडौं - कलंकीमा एक पुरुषको हत्या भएको छ । आइतबार बिहान करिब ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीको भनाई छ ।प्रहरीले हत्याको अभियोगमा सिन्धुलीको सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरेको छ । थापाले चौधरीको हत्य ...
प्युठानमा ४८ किलो अबैध श्रीखण्ड सहित एक ब्यक्ति पक्राउ
काठमाडौं,प्यूठान - जिल्लाको माण्डवी गाउँपालिका ३ चकचकेबाट प्रहरीले अवैध श्रीखण्डको काठ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ५८ किलो १३ ग्राम अवैध श्रीखण्डको काठ सहित प्यूठान नगरपालिका वडा नं २ क्वाडीका ललित पाण्डे पक्राउ परेका प्यूठान प्रहरीका सूचना ...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ
काठमाडौं,कञ्चनपुर - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपु ...
यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली
काठमाडौं - नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउ ...
भागरथी हत्याका अभियुक्त भट्ट डोटी बाल सुधारगृहमा
काठमाडौं,डोटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबा ...
८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ
काठमाडौं - कपिलवस्तुमा ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त ह ...

.gif)