अपराध

भागरथी हत्या प्रकरणः आरोपित भट्टलाई म्याद थप गर्न जिल्ला अदालत लगिँदै

काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा लगिने तयारी भएको छ ।अभियुक्त भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने ...

भागरथी हत्या प्रकरण: अभियुक्त पनि न्याय माग्दै हिँडेका थिए तर, तालिमप्राप्त कुकुर पुगेपछि गोठालो गए

काठमाडौं - बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा दिनेश भट्ट संलग्न रहेको खुलेको छ ।भागरथी पढ्ने सनातन धर्म माविकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । आज सार्वजनिक गर्न ...

अभियुक्त नै भागरथीको न्यायको लागि प्रदर्शनमा !

काठमाडौं, धनगढी - बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयका एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको बताइएको छ । उनै अभियुक्त भागरथीको न्यायको लागि भएको प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुन ...

ढुंगाले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं,झापा - झापामा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । भद्रपुर नगरपालिका– ७ का ५८ वर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।सोमबार दिउँसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया ...

७६ वर्षीया वृद्धलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं, बारा - वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको ह ...

कपिलवस्तुमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं, कपिलवस्तु - कपिलवस्तुमा एक किशोरी बलात्कृत भएकी छन् ।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका-४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।मल्लले ती किशोरीलाई सोही गाउँपालिका-२ स्थित गु ...