अपराध
आफूले रोजेको केटासँग विवाह नगर्दा जंगलमा लगेर बहिनीको हत्या
काठमाडौं, खोटाङ - आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाक ...
१२ वर्षीया छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैद सजाय
काठमाडौं, उदयपुर - अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ ।मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपा ...
लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत
काठमाडौं, रुपन्देही - दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ ।पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घ ...
पोखराबाट लागु औषधसहित एक जना पुरुष पक्राउ
काठमाडौं - पोखराबाट लागु औषधसहित एक जना पुरुष पक्राउ परेका छन् । नशालु औषधी डाईजेपाम, फेनारगन र बुप्रिनर्फिनसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–८ घर भएका अशोक वाचे मगर रहेका छन् । ३० वर्षीय मगरलाई जिल्ला प्रहरी ...
क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन जना पक्राउ
काठमाडौं - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौद ...
जबरजस्ती करणी घटना मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ
काठमाडौं,मोरङ - २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ ...