अपराध

नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना नक्कली डाक्टर पक्राउ

काठमाडौं - नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना नक्कली डाक्टर पक्राउ परेका छन् ।उनीहरुलाई रुकुम पश्चिमसहितका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।डाक्टरको नक्कली प्रमाणपत्र पेश गरेर रुकुम पश्चिमको चौरजहारी अस्पतालमा काम गरिरहेका ...

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक पक्राउ

काठमाडौं - किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रह ...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक पक्राउ

काठमाडौं - काठमाडौंमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई ...

बलात्कारीलाई सात वर्ष कैद फैसला

काठमाडौं, गलकोट - उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर ग ...

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

काठमाडौं - किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कपिलवस्तुमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्र ...

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

काठमाडौं - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो ।राजधानी लिस्बनमा सञ्चा ...