अपराध
स्रोत नखुलेको ४० लाखसहित एक पक्राउ
काठमाडौं,जलेश्वर - महोत्तरीको मटिहानी–जनकपुर सडकखण्ड अन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार् ...
धुलिखेलबाट घुम्न जाउ भन्दै भक्तपुरमा ल्याएर बलात्कार, एक पक्राउ
काठमाडौं - किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका-८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । शनि ...
आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन पक्राउ
काठमाडौं - आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जान ...
दलित युवतीलाई कोठा नदिएको आरोपमा बबरमहलकी घरबेटी पक्राउ
काठमाडौं - एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले घरपेटीलाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।थरको कारण कोठा नदिएको भन्दै तनहुँकी २४ वर्षीय रूपा सुनारले घरपेटीविरुद्ध ...
सामूहिक बलात्कारका अभियुक्त १४ वर्षपछि पक्राउ
काठमाडौं,सप्तरी - दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ ...
आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा एक पक्राउ
काठमाडौं,रौतहट - आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ...

.gif)