अपराध
बारामा दुई बालकको घाँटी रेटेर हत्या
काठमाडौं,वीरगंज - बारामा दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।कलैया–७ का ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत फेला परेका ती बालक दाजुभाई हुन् ।  ...
चन्द्रागिरिबाट एक लाख पाँच हजार नगदसहित पाँच जुवाडे पक्राउ
काठमाडौं - नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शन ...
यात्रुसँग बढी भाड असुल्ने तीनजना पक्राउ
काठमाडौं - प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने तीन जनालाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४ ...
विद्यार्थीलाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट एक शिक्षक पक्राउ
काठमाडौं - विद्यार्थीलाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट एक जना शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया सुन्धारास्थित होटलमा लगेर बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।प्रहरीले पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका– ९ घर भएका २९ वर्षीय शम् ...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ
काठमाडौं,जुम्ला - बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले वृद्धलाई पक्राउ गरेको छ ।५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ...
नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना नक्कली डाक्टर पक्राउ
काठमाडौं - नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना नक्कली डाक्टर पक्राउ परेका छन् ।उनीहरुलाई रुकुम पश्चिमसहितका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।डाक्टरको नक्कली प्रमाणपत्र पेश गरेर रुकुम पश्चिमको चौरजहारी अस्पतालमा काम गरिरहेका ...

.gif)