अपराध

रौतहटमा प्रहरी र भूमिगत समूहबीच गोली हानाहान

रौतहट - रौतहटमा प्रहरी र भूमिगत समूहबीच गोली हानाहान भएको छ । घटानामा एक जना भूमीगत समूहका सदस्य घाइते भएका छन् । प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायत ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान ...

वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

कैलाली - धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र श ...

आँखामा खुर्सानीको धुलो छर्केर बालाजुबाट लुटियो ४८ लाख

काठमाडौं - काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटिएको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको छ ।६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर् ...

बलात्कार आरोपित पक्राउ

सप्तरी - इलाका  प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।   खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि प्र ...

आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु

भक्तपुर - मदिरा सेवन  गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको ...

जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद

दमौली - जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई  १२ वर्ष  छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई  आइतबार ...