काठमाडौं - काठमाडौंस्थित कपन एरियामा दुर्लभ बन्यजन्तु डेड पाण्डको छाला अवैध रुपमा ओसारपसार गरी ल्याई अवैध बिक्री गर्ने गरेको गोप्य सूचनाको अधारमा चार जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, युबराज सापकोटा र कमला तामाङ रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।