अपराध

दाइजो नदिएकाे भन्दै भारतमा नेपाली चेलीको हत्या

विराटनगर -  विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना ...

कांग्रेस सांसद आलम पक्राउ

काठमाडौं - नेपाली कांग्रेसका सांसद  मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । ०६४ को संविधानसभा निर्वाचनका बेला रौतहटमा भएको एक बम काण्डमा घटनाको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई आइतबार बिहा ...

प्रहरीद्वारा प्रतिबन्धित पटका बरामद

रौतहट -  रौतहटको सशस्त्र प्रहरीले प्रतिबन्धित पटका बरामद गरेको छ । सिमा क्षेत्रसँग जोडिएको सशस्त्र वेश क्याम्प बंकुलले लुकाएर ल्याएकोे प्रतिबन्धित पटका बरामद गरेको हो ।प्रहरीले चेकजाँचको क्रममा एक सय पटका, केहि आलुबम र केहि फुलझरी बरामद भएको सशस ...

घरायसी विवाद हुँदा भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरा घाइते

सिन्धुली - मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन ...

अज्ञात समूहद्वारा सवारी साधनमा आगलागी

काठमाडौं - धनुषामा एकैपटक नौ वटा मोटरसाइकल, तीन वटा साइकल र एउटा गाडीमा रहस्यमय ढंगले आगलागी भएको छ। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं।३ प्रखे महुवामा पार्क गरी राखिएका सवारीसाधनमा आगलागी भएको हो।बिहीबार बिहान करिब ३ः३० बजे आगलागी भएर सवारी ...

साढे सात लाख भारतीय नोटसहित एक पक्राउ

कपिलवस्तु - भारतीय अवैध रकमसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन्। शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरीरमा लुकाइछिपाइ भारत लैजाँदै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो। सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेटस्थि ...