अपराध
आँखामा खुर्सानीको धुलो छर्केर बालाजुबाट लुटियो ४८ लाख
काठमाडौं - काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटिएको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको छ ।६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर् ...
बलात्कार आरोपित पक्राउ
सप्तरी - इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि प्र ...
आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु
भक्तपुर - मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको ...
जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद
दमौली - जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार ...
को हुन् 'बस काण्ड'मा पक्राउ पर्ने युवक ?
काठमाडौं - सामाजिक संजालमा एक वर्ष अगाडि भाइरल बनेको बस काण्डमा संग्लन युवा पक्राउ परेका छन् । प्रहरीले सोमबार चितवनबाट पक्राउ गरेर काठमाडौ ल्याएपछि मंगलबार दिउँसो सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने ...
पाटे बाघको छाला सहित एक जना पक्राउ
ललितपुर - पाटे बाघकाे छाला सहित एक जना पक्राउ परेका छन । ललितपुर महानगरपालिका-९ शंखमुलस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली घर भएका २६ वर्षीय महेश अधिकारीलाई पाटे बाघको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको हाे ।महानगरीय प्रहरी ...

.gif)