अपराध

मनोज साह हत्या प्रकरण: ऋण दिएको पैसा माग्दा हत्या गरेको खुलासा

जनकपुरधाम - जनकपुरधाममा एक पेट्रोलियम व्यवसायीको बुधबार बिहान हत्या भएको छ । पेट्रोलियम व्यवसायी मनोज साहले ऋण दिएको पैसा माग्न जाँदा ऋणि पंकज चौधरीले गोली हानेको प्रहरीले जनाएको छ ।४० वर्षीय साहको  घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक ...

जनकपुरमा गोली चल्यो, एक जनाको मृत्यु

जनकपुरधाम - बुधबार बिहान धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा गोली चलेको छ । पंकज चौधरी नाम गरेका व्यक्तिले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पंकजले हानेको गोली लागि मनोज साह नाम गरेका व्यक्तिको मृत्यु भएको हो । प्रहरीले ...

नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ

एजेन्सी - नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष ने ...

युवकको विभत्स हत्या

 मेलम्ची -  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ ।पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।ह ...

दाइजो नदिएकाे भन्दै भारतमा नेपाली चेलीको हत्या

विराटनगर -  विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना ...

कांग्रेस सांसद आलम पक्राउ

काठमाडौं - नेपाली कांग्रेसका सांसद  मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । ०६४ को संविधानसभा निर्वाचनका बेला रौतहटमा भएको एक बम काण्डमा घटनाको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई आइतबार बिहा ...