अपराध

मध्यराति पत्नीको विभत्स हत्या, पति गम्भीर घाइते

काठमाडौं - कञ्चनपुरको बेलौरी नगरपालिका-७ भगतपुरमा गए राति धारिलो हतियार गरी एक महिलाको विभत्स हत्या भएको छ।स्थानीय ५५ वर्षीय बेलु खातीको अज्ञात समूहले गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेको हो।हतियार प्रहारबाट पत्नीको तत्कालै मृत्यु भएको र उनका ...

नक्कली सुन र पेस्तोल फालेर भाग्ने तीनजना पक्राउ

काठमाडौं -  राजधानीको कमलादीमा नक्कली सुन र दुई वटा पेस्तोल फ्याँकेर भाग्ने तीन जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् । उनीहरुलाई प्रहरीले नवलपरासीको दुम्कीबासबाट प्रकाउ गरेको हो ।स्कार्पियोबाट सामान ...

जबरजस्ती करणीको आरोपमा १२ वर्षीय बालक निगरानीमा

काठमाडौं - ओखलढुंगामा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि १२ वर्षीय बालकलाई प्रहरी निगरानीमा राखिएको छ । उनीमाथि अनुसन्धान गर्न निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।उनले चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीलाई जिम्मा लगाएका ...

खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ

डडेल्धुरा - डडेल्धुराको आलिताल गाउँपालिका–६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ६ मेलखालीकी ४७ वर्षीया जयमती खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीले हालसम्म जाहेरीका ...

पत्रिकाको ग्राहक बनाइदिन्छु’ भन्दै किशोरी बलात्कार, छोरा जन्मिएपछि आरोपी पक्राउ

भक्तपुर - किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ ।पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले ...

भारतमा नेपाली महिलालाई बन्धक बनाउने युवासहित २ जना पक्राउ

काठमाडौं - लिबिया र कुवेत पठादिने भन्दै प्रलोभन देखाएर रकम लिएर बन्धक बनाउने २ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो बबरमहलको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ का उद ...