अपराध

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मेलम्ची - आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकम ४३ वर्षीय बाबु लाई आफ्नै १८ वर्षीया छोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।बिगत ४ वर्ष अघिदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडि ...

बलात्कार आरोपमा एक युवक पक्राउ

कपिलवस्तु - कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको ...

१ करोडभन्दा बढी अवैध भारुसहित दुई जना पक्राउ

काठमाडौं - विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो।रकमसँगै ट्रकका चालक र सहच ...

१६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सप्तरी - एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेस ...

किशोरी बलात्कार गर्ने युवक पक्राउ

दाङ - किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् ।शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेक ...

जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

  कैलाली - गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।पीडित युवतीबाट श्रीमान समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा का ...