ब्रेकिङ न्युज

घट्यो सुन-चाँदीको भाउ

 काठमाडौं - साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ एक सय रुपैयाँ घटेर ७१ जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै,  त ...

मेडिकल कलेज भित्रैबाट पेस्तोल बरामद, ‘पेस्तोल राख्ने प्रहरी आफैँ’

काठमाडौं - प्रहरीले चितवन मेडिकल कलेज हाताबाट दुई वटा गोलीसहित पेस्तोल बरामद गरेको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाका अनुसार कलेजको होस्टेल कम्पाउण्डभित्र टीटी बल खेल्ने स्थान नजिककैबाट कपडाको झोलामा बेवारिसे अ ...

मङ्सिर १० गतेभित्र हतियार बुझाउन गृहमन्त्रालयको आग्रह

काठमाडौं - गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वात ...

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री बादल

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न हुँदैन भनेका छन्  ।अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले ...

स्वास्थ्य क्षेत्रलाई माफियामुक्त गरौंः उपराष्ट्रपति पुन

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने बताएका छन् ।शनिबार राजधानीमा ‘प्रथम इमजेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले स्वास्थ्य क्षेत्रलाई माफियामुक्त बनाउनुपर्ने बताएका हुन् ...

६ वर्षीया बालिका बलात्कारको अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ

चितवन - जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले १ वृद्धलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहा ...