ब्रेकिङ न्युज

निरन्तर घट्दै सुनको भाउ

काठमाडौं - आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ३ सयले घट्दै ७१ हजार ७ सय रुपैंया ...

काठमाडौंबाट ओलम्पिक टर्च र्‍याली सुरु, सातवटै प्रदेशमा लगिने

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्‍याली काठमाडौंबाट सुरु भएको छ ।स्वयम्भू मन्दिर परिसरमा वरिष्ठ ओलम्पियन तथा पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरेका छन् । नेपा ...

आजदेखि भद्रपुर विमानस्थल सञ्चालन

झापा - भद्रपुर विमानस्थल आज शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल सञ्चालनमा आएको जनाएको छ ।मर्मत तथा स्तरोन्नतिका लागि गत कार्तिक २६ देखि मंसि ...

‘दोषी ठहरिए कारबाही भोग्न तयार छु’

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्व र शान्ति प्रक्रियाका दौरान भएका राम्रा–नराम्रा कामको जिम्मा लिने बताउँदै दोषी ठहरिए सजाय भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा बिहीबार आयोजित द्वन्द्वप ...

‘दायाँबायाँ गर्न छुट छैन’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन् । मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबाय ...

महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्। जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही ...