ब्रेकिङ न्युज

प्रचण्डले लिए प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।प्रचण्डले महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर ओलीको स्वास ...

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमै बस्ने भएका छन् । मंगलबार ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरेका ओली केही दिन अस्पतालमै बस्ने भएका हुन् ।प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, डा. रमेशसिंह भण्डारीलगायतको टोलीले उनको श ...

रहेनन् पत्रकार विनय कसजू

काठमाडौं - वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो। पत्रकारिता र साहित्य दुवै विधामा परिचित कसजू जनमूखी सञ्चार माध्यमका पक्षपाती ...

राजधानी र नाम छिटो टुङ्ग्याउनुस : अध्यक्ष दाहाल

 हेटौंडा - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले अब यही ...

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ।मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया भएको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार ड ...

ओली बिरामी भएपछि सागमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएपछि १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे  दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खे ...