ब्रेकिङ न्युज
चैतमा विदेशबाट आएकालाई र्यापिड टेस्ट गराउन सरकारको आग्रह
काठमाडौं - सरकारले चैत्र महिनामा विदेशबाट स्वदेश फर्केकाहरुलाई कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न आह्वान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण ग ...
बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट 'नेगेटिभ'
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी संक्रमित महिलामा बिहीबार गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्च ...
हेटाैंडाको र्यापिड टेष्टमा ४ जनालाई कोरोना पोजेटिभ
काठमाडौं - हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ। बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न एक सदस्य उत्सव चौलागाईले बताए।उनीहरूमध्ये भारत विहा ...
कोरोना महामारी फैलिएका देशबाट नेपालीलाई ल्याउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी ग ...
कोभिड-१९ परीक्षणः रूकुम पश्चिमका दुई पुरुषको रिपोर्ट पोजिटिभ
काठमाडौं - रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभ देखिएको छ ।सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालाको रियल टाइम पीसीआर मेसिनबाट परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो । रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठम ...
चिकित्सक कुटपिटको घटनालाई लिएर महाराजगञ्जका प्रमुखलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं - महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी उमेश लम्साललाई छानविनका लागि भन्दै इञ्चार्जको जिम्मेवारीबाट हटाइएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटनामा छानबिनका लागि लम्साललाई रानीपोखरी बोलाइएको रानीपोखरीका डीआईजी विश्वराज ...

.gif)