ब्रेकिङ न्युज
सनसिटी अपार्टमेन्टमा ‘आरडीटी टेस्ट’, अपार्टमेन्ट बाहिरका व्यक्तिको पनि परीक्षण गरिने
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुईजनामा ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) सुरु गरिएको छ ।अपार्टमेन्टभित्र संक्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य स ...
सनसिटी अपार्टमेन्टमा बस्नेहरुकाे र्यापिड टेस्टमा दुई सय ९८ जनाको रिपोर्ट 'नेगेटिभ'
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । र्यापिड टेष्टमार्फत बुधबार परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको का ...
अर्थमन्त्री सनसिटी जानुभएको छैन : सचिवालय
काठमाडौं - अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा छोरा तिलक खतिवडालाई भेट्न सनसिटी अपार्टमेन्ट नपुगेको उनको सचिवालयले बताएको छ ।सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको निर्वाचनपछि बधाई दिन अपार्टमेन्टमा नपुगेको सचिव ...
सनसिटी अपार्टमेन्टमा कोरोना परिक्षण सुरु
काठमाडौं - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परिक्षण सुरु भएको छ ।अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि र्यापिड टेस्ट सुरु गरिएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।बुधबार बिहान देखि ...
वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त
काठमाडौं - सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमि ...
कामदार फिर्ता लैजान विभिन्न मुलुकको दबाब, तर नेपाल मौन
काठमाडौं - वैदेशिक रोजगारीमा गएका कामदार फिर्ता गर्न विभिन्न मुलुकले दिएको दबाबलाई नेपाल सरकारले बेवास्ता गरेको छ।अन्य मुलुकहरूले आफ्ना कामदार फिर्ता लैजाने प्रक्रिया अगाडि बढाए पनि नेपाल भने छलफलकै चरणमा रहेको छ ।कोरोनाको संक्रमणबाट जोगिन कुवेतले गै ...

.gif)