ब्रेकिङ न्युज
तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने
काठमाडौं - तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरु त्रसित भएको बताउँदै ता ...
बुढानिलकण्ठकी एक महिलामा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ
काठमाडौं - काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ । इटालीबाट फर्किएकी उनीमा बुधबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।बुढानिकण्ठ नगरपालिकाले विद ...
कोरोनाले विश्वभर १ लाख ३४ हजार ६ सय १५ को मृत्यु
काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको छ । आज बिहान ८ बजेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको हो । १४ लाख ३७ हजार ७६६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने ५१ हजार ...
आरडीटीमा पोजेटिभ देखिएका सप्तरीका दुई व्यक्तिको पीसीआर रिपोर्ट 'नेगेटिभ'
काठमाडौं - सप्तरीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएका दुई जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका उनीहरुमा मंगलबार र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछ ...
काेराेना प्रेस ब्रिफिङ: २४ घण्टामा करिब २९ सयको कोरोना परीक्षण, ६३ जिल्लामा र्यापिड टेस्ट
काठमाडौं - उपचारमा रहेका १५ जना जनाबाहेक बुधबारसम्म थप कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन्। तर विभिन्न जिल्लामा भएको र्या ...
सनसिटी अपार्टमेन्टका तीनमध्ये एकमा कोरोना नेगेटिभ
काठमाडौं - राजधानीको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा र्यापिड डाइगनोस्टिक टेस्टबाट पोजेटिभ देखिएका तीनमध्ये एकमा पीसीआर परीक्षणाबाट कोरोना नेगेटिभ देखिएको छ। जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणबाट एकजनामा कोरोना नेगेट ...

.gif)