ब्रेकिङ न्युज

सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ आजको बजार भाउ ?

काठमाडौं - सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलाम ...

पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको बेन्चमा

काठमाडौं - सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार हुँदैछ । यो मुद्दा हेर्ने जिम्मा न्यायाधीशद्वय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीक ...

मकवानपुरमा ट्रक दुर्घटनाः छोराको मृत्यु, बाबु घाइते

वाग्मती - मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भ ...

बागलुङमा पहिरोले स्काभेटर पुर्‍यो, दुई चालक बेपत्ता

बागलुङ - बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले ज ...

थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमित संख्या १८ हजार ४ सय ८३ पुग्यो

काठमाडौं - शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्।चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।अब नेपालमा कोरोना संक्रमित संख्या ...

रञ्जन कोइराला रिहाई प्रकरणः पुनरावलोकन मुद्दाको पेसी आइतबार

काठमाडौं - आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।पूर्वडिआइजी कोइरालाको मुद्दाम ...