ब्रेकिङ न्युज

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ३८ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । काठमाडौं संखमुलका एक पुरुष, काठमाडौं गोकर्णका एक पुरुष,  र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको ...

म्याग्दी पहिरोमा पुरिएकामध्ये १७ जनाको शव फेला

म्याग्दी - म्याग्दीमा पहिरोमा पुरिएकामध्ये १७ जनाको शव फेलापरेको छ । तीनजनाको जीवितै उद्धार गरिएको छ ।लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी बेपत्ता भएका ३४ जनामध्ये शनिबार दिउँसोसम्म १७ जनाको शव फेलापरेको हो ।१५ जना अझै बेपत्ता रहेका म्या ...

महामारी नियन्त्रण गर्न काँग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।शनिबार अध्यक्ष प्रचण्ड बाढीपहिरो र कोरोना महामारीलगायतका विषयमा जनताको अवस्था बुझ्न गृह जिल्ला चितवन पुगेको स्रोतले बताएको छ । उनले नारायणी नदीले क ...

यातायात व्यवसायीसँग छलफल गर्नुपर्नेमा गगन थापाको जोड

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गर्नुभन्दा सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरोकारवालासँग छलफल गरी व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्ने पर्ने बताएका छन् ...

बाढी पहिरो पीडितलाई सार्वजनिक भवनमा राखिने

काठमाडौं - सरकारले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार, राहतमा विशेष ध्यान दिने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्राकृतिक विपद्बबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद ...

गण्डकीमा ८९ वर्षिय वृद्धसहित थप १४ जनामा कोरोना पुष्टि

पोखरा - गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ५ जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।स ...