ब्रेकिङ न्युज
कोरोनाको जोखिम बढेसँगै भोलिदेखि विराटनगरमा पनि निषेधाज्ञा
काठमाडौं - विराटनगर महानगरपालिकाले कोरोनाको जोखिम बढेसँगै महानगरपालिकाभित्र निषेधाज्ञा गरेको छ। महानगरपालिकाले सूचना जारी गरी भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गर्ने जानकारी दिएको हो। महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा ...
काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं - काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरस ...
थप १३० जनामा कोरोना संक्रमण, कुल संख्या १८ हजार ६१३ पुग्यो
काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । संक्रमितमध्ये १३ ...
मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृह मन्त्रालयको पुनः निर्देशन
काठमाडौं - सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुनः निर्देशन दिएको छ ।गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई आइतबार निर्देशन दिइ ...
रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने
काठमाडौं - श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने भएको छ । फैसलाविरुद्ध परेको निवेदनमाथि आइतबार सुनुवाई इजलासले पुनरावलोकन गर्ने अनुमति दिएको हो।सर्वौच्चकै तीन ...
प्रहरी मुख्यालयमा कार्यरत ४ प्रहरीमा कोरोना संक्रमण थप सामग्री
काठमाडौं - प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा चार जना प्रह ...

.gif)