ब्रेकिङ न्युज

बामदेवले ल्याए ओलीको दुबै पद जोगाउने गरी ६ बुँदे प्रस्ताव

काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि ६ बुँदे प्रस्ताव पेश गरेका छन् । उनले पार्टीका दुवै अध्यक्षलाई लक्षित गरी प्रस्ताव पेश गरेका हुन् ।उपाध्यक्ष गौतमले बाँकी कार्यकालको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने र एकता महाधिव ...

कालिकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

कालिकोट - वर्षाको कारण जिल्लाको रास्कोट नगरपालिका– १ लहरेला बडोलतोलामा आएको पहिरोले ५ जना बेपत्ता भएका छन् । स्थानीय जयबहादुर शाहीको घर बगाउँदा घरमा रहेका पाँच जना बेपत्ता भएका हुन् ।लगातारको अविरल वर्षाका कारण सोमबार राति घरको माथिबाट आएको पहिरोले घ ...

सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौं - निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुप ...

डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाही एआईजीमा बढुवा

काठमाडौं - सोमबार बसेकाे मन्त्रिपरिषदको वैठकले आधा दर्जन बढी नियुक्ति गरेकाे छ ।वैठकले विभिन्न पदाधिकारी एवं कार्यकारी पदमा नियुक्ति गरेको छ । नेपाल प्रहरीका डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाही एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे छ ।साथै बैठकले सहसच ...

बुटवलको होटेलमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बुटवलको एक होटेलमा बसेका तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । बुटवलको अमरपथमा रहेको गण्डकी सि ...

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमित हुनेमा काठमाडौंका ३ ...