ब्रेकिङ न्युज
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन
काठमाडौं - पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । गएकाे साउन १२ गते नेपाली बजा ...
महाबौद्धका व्यापारीको परिवारमा कोरोना देखिएपछि बजार ‘सिल’
काठमाडौं - महाबौद्धमा व्यापार गर्दै आएका एक जनाको परिवारमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । एकै परिवारका पाँच सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र गरिएको हो ।पर्सा घर भई महाबौद्धमा व्यापार गर्ने परिवारका सदस्य ...
खानै नसकिने गरी महँगियो तरकारीको भाउ
काठमाडौं - काठमाडौं उपत्यकामा दैनिक उपभोग्य तरकारीको भाउ खानै नसकिने गरी महँगिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा तरकारीको मूल्य गत वर्षको यसै अवधिको तुलनामा १ सय ४६ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ ।लकडाउनको अवध ...
कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक
काठमाडौं - भारतले नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउन पत्राचार गरेको छ ।भारतले उक्त भूमि आफ्नो भएको दाबी गर्दै नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो । ‘बिभिन्न नेपाल ...
सुन तोलाको ९७ हजार पाँच सय पुग्यो
काठमाडौं -आज सुनको भाउमा एक हजार २ सयले बढेको छ। त्यस्तै चाँदी पनि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सयले बढेर तोलाको ९७ हजार ५ सय पुगेको छ। लगातार बढेको सुन हप्ताको पहिलो दिन हिजो ५०० ले बढेर प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएक ...
नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु , मृत्यु हुनेको संख्या ४७ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।पर्सा र धनुषामा एक एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित गण्डक कोभिड ...

.gif)