ब्रेकिङ न्युज
रञ्जन कोइराला रिहाइ प्रकरणः सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जाने
काठमाडौं - आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।बिहीबार महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका ...
श्रीमतीको हत्या कसुरमा जेल परेका पूर्वडीआईजी कोइराला रिहा
काठमाडौं - सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या अभियोगमा जेल परेका कोइराला बिहिबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम कोइरालाले ८ वर्ष ६ महिना कैद सजाय भुक् ...
चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा
काठमाडौं - झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ ।पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा ...
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख १२ हजार नाघ्यो
काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार ...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं - सुनको मूल्यले बिहिबार नयाँ रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको छ ।बुधबार प्रतितोला ९४ रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोलामा ५ सय रुप ...
गण्डकीका तीन जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा - गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएक ...

.gif)