ब्रेकिङ न्युज
प्रदेश २ मा ५० कोरोना संक्रमित थपिए
जनकपुर - प्रदेश २ मा मंगलबार ५० जना नयाँ संक्रमित थपिएका छन् । धनुषा र महोत्तरीमा आठ जनाको दरले, सप्तरीमा १९, पर्सामा १४ र बारामा एक जना थप व्यक्तिमा सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टी गरेको हो । यो समेत प्रदेश २ मा संक्रमितको ...
काठमाडौं उपत्यकामा ५३ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४८ जना, भक्तपुरमा १ र ललितपु ...
थप ३११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स ...
नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बझाङका ६५ वर्षिय पुरुष रहेका छन् । उनी दमका रोग ...
प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २३ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका अनुसार कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा काम गर्ने २३ कर्मचारीमा संक्रमण देखिएको हो । आइतबार ...
प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलोमात्र सक्कली
काठमाडौं - प्रहरीले राजधानीको कमलादीबाट बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली रहेको खुलेको छ ।मंगलबार बिहान कमलादीमा प्रहरी चेकिङको क्रममा एक स्कार्पियोले नरोकेपछि प्रहरीले पिछा गर्दा सुनसहित दुई वटा पेस्तोल बरामद गरेको थियो । बरामद पछि ...

.gif)