ब्रेकिङ न्युज
शव व्यवस्थापनमा खटिएका १० नेपाली सेना कोरोना भाइरसबाट संक्रमित
जनकपुरधाम - महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।कोरोना संक्रमण पुष्टिभएपछि उनीहरुको आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले बताइन्।शव ...
काठमाडौं उपत्यकामा १५ संक्रमित भेटिए
काठमाडौं - उपत्यकामा थप १५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।काठमाडौं जिल्लामा १४ र भक्तपुरमा ...
थप २१० जनामा कोरोना संक्रमण, हालसम्म १४ हजार बढी निको भएर घर फर्किए
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ...
कालीकोट पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं - अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार गाउँपालिका वडा नम्बर-४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढ ...
‘इनफ इज इनफ’ का पाँच अभियन्ता पक्राउ
काठमाडौं - गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ अभियन्ता पक्राउ परेका छन्। उनीहरुलाई गृह मन्त्रालयबाटै पक्राउ गरिएको अभियानले जनाएको छ। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठलगायत छन्।पक्राउ परेकाहरुलाई ने ...
‘कालापानी, लिम्पियाधुरा हाम्रो हो, आवतजावत गर्न अनुमति चाहिँदैन’
काठमाडौं - भारत धार्चुलाका उपजिल्ला अधिकारीले जुलाई १४ मा गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्र आफ्नो भएको दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेका थिए । त्यसको जवाफ मंगलबार नेपालले दिएको छ ।जिल्ला प ...

.gif)