ब्रेकिङ न्युज

विदेशमा पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले होटलमा बस्नु नपर्ने

काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन्।विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना ...

मंगलबारदेखि पाँचौ चरणको उद्धार उडान

काठमाडौं - विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मंगलबारदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौँ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड १९ संकट व्यवस्थाप ...

भदौं १५ सम्म उपत्यकामा निषेधाज्ञा लम्ब्याउन सुझाव

काठमाडौं - उपत्यकाका तीन वटै जिल्लामा जारी निषेधाज्ञ लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएको छ। उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म निषेधाज्ञ लम्ब्याउने सुझाव दिएको हो।  उपत्यका नगरपाल ...

अब कोभिड अस्पतालहरूको वर्गीकरण खारेज

काठमाडौं - सरकारले कोरोना भाइरस संक्रमितलाई उपचार गर्न छुट्याइएको ३ तहको अस्पतालको व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १, २ र ३ लेभल भनेर भन ...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतक संख्या १५७ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिएका ...

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  ...