ब्रेकिङ न्युज
प्रसूतिगृहको कुपण्डोलस्थित नयाँ भवनमा २०० शय्याको आइसोलेशन बनाइने
काठमाडौं - काठमाडौं उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले २०० आइसोलेसन शय्या बनाउने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ ...
उपत्यकामा थप एक साता निषेधाज्ञा गर्ने तयारी
काठमाडौं - काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा गर्ने तयारी भएको छ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातबाट सकिँदै छ ।निषेधाज्ञाबारे समीक्षा र निर्णय गर्न आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमक ...
संचारकर्मीसहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना पुष्टि
पोखरा - पोखरामा एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको उल्लेख छ ।स्थानीय रेडियो र पत्रिकामा रि ...
कोभिड संक्रमणबाट काँग्रेस काठमाडौं २१ का सभापतिको मृत्यु
काठमाडौं - कोभिड संक्रमणबाट काठमाडौं २१ का काँग्रेस कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ ।कोरोना संक्रमण भएपछि बलम्बुको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको कोरोना संक्रमणकै कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । १३ दिन अघिदेखि ज्वरोखो ...
सुनको भाउ घट्यो
काठमाडाैं - सुनको भाउ मंगलबार तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । सोमबार तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । चा ...
पर्सामा कोरोनाबाट ‘ट्राभल हिस्ट्री’ नभएका पुरुषको मृत्यु
काठमाडौं - वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडी मृत्यु भएका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ६८ वर्षिय पुरुषको उपचारका क्रममा आइतबार राति करिब १० बजे मृत्यु भएको थियो ...

.gif)