ब्रेकिङ न्युज

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु

भक्तपुर - कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा अर्का एक महिलाको मृत्यु भएको छ ।सूर्यविनायक नगरपालिका–८ की ५३ वर्षीया महिलाको कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । भेण्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएक ...

काठमाडौं उपत्यकाको निषेधाज्ञा १७ गतेसम्म

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एक साता थपिएको छ । भदौ ३ गतेदेखिको निषेधाज्ञा बुधबार सकिँदै गर्दा पुनः एक हप्ता थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेय ...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा बुधबार लगातार चौथो दिन पनि सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा ४ सय रुपैयाँ प्रतितोलाका दरले घटेको हो ।महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनको मुल्य ९६ ...

फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण भयो : घिसिङ

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् । मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिक ...

२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ कोरोना संक्रमित थपिए

पोखरा - गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रद ...

काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

काठमाडौं - ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गएको साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौ ...