ब्रेकिङ न्युज

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोना ...

महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव हुन्न : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री निवास, ब ...

हेटौँडामा एक साताको लागि निषेधाज्ञा थपियो

मकवानपुर - जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ ।यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन ...

डोल्पामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी, हेलिकप्टरमार्फत उद्दार

 नेपालगन्ज - जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज उपचारका लागि ल्याइएको छ।आइतबार साँझको जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाह ...

भक्तपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं - भक्तपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल निवासी ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।मिर्गौलाको बिरामी रहेका ती पुरुषलाई संक्रमण पुष्टि भएपछि डायलासिसका ...

घट्यो सुनको मूल्य

काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भए ...